शैक्षिक सत्र २०८० का लागि कक्षा ४ मा भर्ना खुलेको व्यहोरा जानकारी

एपीएफ स्कुल कोहलपुर-०२ बाँकेमा शैक्षिक सत्र २०८० का लागि कक्षा ४ मा आवासीय रुपमा भर्ना हुन ईच्छुक सशस्त्र प्रहरी कर्मचारीका सन्तति तथा सर्वसाधारणका सन्ततिहरुका लागि भर्ना खुलेको व्यहोरा जानकारी गराईन्छ ।

शैक्षिक सत्र २०८० का लागि कक्षा ४ मा भर्ना खुलेको व्यहोरा जानकारी

Comments

Back to top button