विद्यार्थीहरुलाई स्वीमिङ्ग अभ्यास गराईएको ।

मिति २०८० असार ५ गते यस स्कुलमा अध्यायनरत सम्पर्ण विद्यार्थीहरु लगायत शिक्षक, गुरुहरु मनोरञ्जन तथा शैक्षिक भ्रमणको रुपमा बाँके जिल्लाको कोहलपुर-८ स्थित हवल्दारपुरमा रहेको Happy World मा विद्यार्थीहरुलाई स्वीमिङ्ग अभ्यास गराईएको थियो ।

Comments

Back to top button