A hearty Congratulations to all the 12th Batch of SEE Graduates from Chief of Armed Police Force, Nepal & Patron of Nepal APF School. Respected IG Raju Aryal Sir.
शैक्षिक सत्र २०७९ मा नेपाल एपिएफ स्कुल किर्तिपुरमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डद्धारा संचालित SEE परीक्षामा सफलता प्राप्त गर्नु भएका सम्पुर्ण विद्यार्थी भाई बहिनीहरुलाई बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्दछु ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,
संगठन प्रमुख, सशस्त्र प्रहरी बल नेपाल तथा संरक्षक, नेपाल एपीएफ स्कुल
Comments